म्यानमारसहित ६ देशमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा | Khabarhub Khabarhub

म्यानमारसहित ६ देशमाथि भिसा प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमारसहित ६ मुलुकका लागि भिसा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

अमेरिकाले एक विज्ञप्ति जारी गर्दै म्यानमारसहित ६ देशका नागरिकमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

विज्ञप्तिमा जनाइएअनुसार  म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेका हुन् । भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा समेत यस्तो निर्णय गर्न सक्ने बताइएको छ।

आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ। अमेरिकाले हाल आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई  गर्न थालेको छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : ०७ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक