शेयर बजार ७० अंकले बढ्दा ७ अर्बको कारोबार | Khabarhub Khabarhub

शेयर बजार ७० अंकले बढ्दा ७ अर्बको कारोबार


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ।

कारोबार सुरु भएदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक ७० अंकले बढ्दै दुई हजार ७१ अंकमा पुगेर रोकिएको छ।

यस क्रममा एक करोड ५५ लाख कित्ता सेयर किनबेच भई सात अर्ब ४६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।

नेप्से परिसूचक ७० अंकले बढे पनि आज व्यापार समूह ओरालो लागेको छ। व्यापार समूहको परिसूचक १६ अंकले घट्नुबाहेक अन्य सबै समूहको सूचकमा सुधार आएको छ।

आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको सूचक ६०८ अंक, उत्पादनमूलक समूहको ३०३ र निर्जीवन बीमा कम्पनीको सूचक २४४ अंक बढेको छ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ४ : १४ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश