थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या १५३८ पुग्यो « Khabarhub
Logo
१२ माघ २०७७, सोमबार

थप ९ संक्रमितको मृत्यु, मृतकको संख्या १५३८ पुग्यो



काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५३८ पुगेको छ ।


भर्खर

0