अनौठो परम्परा : श्रीमतीलाई बोकेर दौडिनु पर्ने ! | Khabarhub Khabarhub

अनौठो परम्परा : श्रीमतीलाई बोकेर दौडिनु पर्ने !


१७ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ब्रिटेनको ३०० वर्ष पुरानो रेस डर्किङ्मा केहीदिन अघि सकिएको छ । उक्त दौड प्रतियोगितामा एक्लै नभएर आफ्नी श्रीमतीलाई पिठ्युमा बोकेर दौडिनु पर्दछ ।

४०० मिटरको यो दौडमा १५० श्रीमानहरु आफ्ना श्रीमतीलाई पिठ्युँमा बोकेर दौडिएका थिए । दौडमा भाग लिनको लागि आफ्नी श्रीमतीको तौल थोरैमा ५० किलोग्राम हुनु पर्दछ ।

रेस जित्नका लागि महिलाहरु तीन महिना अगाडिबाटै आफ्नो तौल घटाउन थाल्दछन् । उक्त प्रतियोगितामा विजेतालाई २२ हजार रुपैयाँको पुरस्कार र एक ट्रफी दिने गरिन्छ ।

यो प्रतियोगिता केही समय बन्द भएको थियो तर आजभन्दा १३ वर्ष अगाडि फेरि प्रतियोगिता शुरु गरिएको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार  ८ : ३४ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र