बाँकेमा कोरोना संक्रमित वडा सदस्यको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा कोरोना संक्रमित वडा सदस्यको मृत्यु


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका-२ की वडा सदस्य ६७ वर्षीया शान्ति परियारको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

नेपालगन्जको घरबारी टोल निवासी परियारलाई कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो।

उनी कात्तिक ४ गते अस्पताल भर्ना भएकी थिइन्ए।  योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ९ : ०० बजे

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक