बिहेपछि काजलले शेयर गरिन् इङ्गेजमेन्टका यस्ता तस्वीर | Khabarhub Khabarhub

बिहेपछि काजलले शेयर गरिन् इङ्गेजमेन्टका यस्ता तस्वीर


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय कलाकार काजल अग्रवालले व्यवसायी गौतम किचुलुसँग बिहे गरिन् । उनको बिहेले बलिउडमा चर्चा कमाएको छ ।

यसैबीच काजलले गौतमसँगको इङ्गेजमेन्टका तस्वीरहरु शेयर गरेकी छिन् । कोरोना भाइरसका महामारीका कारण तस्वीरमा काजल र गौतमले मास्क लगाएका छन् । मास्क पनि पोशाक अनुसार सुहाउँदो गरी डिजाइन गरिएको छ ।

 

View this post on Instagram

 

💛

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

इङ्गेजमेन्टका तस्वीरमा काजलले पहेँलो साडी लगाएकी छिन् भने गौतमले क्रिम रंगको कुर्ता लगाएका छन् ।

काजलले इन्स्टाग्राम पोस्टमा डिजाइनर मनिष मल्होत्रालाई धन्यवाद व्यक्त गरेकी छिन् ।

काजलले शनिवार आफ्नो बिहेका तस्वीरहरु फ्यानहरुमाझ शेयर गरेकी थिइन् । साथै उनले सामाजिक सञ्जालबाटै आफूले बिहे गरेको पनि जानकारी दिएकी थिइन् ।

 

View this post on Instagram

 

Planning a wedding entails so many moving parts and added to that the pandemic definitely was a challenge. However we strictly followed covid protocols which meant we had to have a very small wedding, got all our guests tested and created a bubble for everyone who was a part of our celebration. We are very grateful for all our loved ones that were able to attend and those who joined virtually from afar were terribly missed and we hope to see you all soon. Outfit for KA: @anamikakhanna.in Outfit for GK : @anitadongre Jewellery : @sunita_shekhawat_jaipur Kaliras : @mrinalinichandra Stylist : @stylebyami style team: @tanyamehta27 Make up: @vishalcharanmakeuphair Hair : @divya.naik25 Photo: @storiesbyjosephradhik

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ११ : ५० बजे

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान

विद्यार्थी बढाउन कक्षा एकमै अङ्ग्रेजी विषय

वैशाख– कैलालीको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो

तालढुङ्गालाई प्रदेशको नमूना सहर बनाइँदै

काभ्रे– विकट क्षेत्रमा सूचीकृत काभ्रेको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ

ताप्लेजुङ– ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ ।

१०७ वर्षअघिको विश्वास फर्काउँदै नरदेवी अस्पताल

काठमाडौं – शिक्षा र स्वास्थ्य आमनागरिकको सहज पहुँचमा नरहेको गुनासो