बिहेपछि काजलले शेयर गरिन् इङ्गेजमेन्टका यस्ता तस्वीर « Khabarhub
Logo
८ मंसिर २०७७, सोमबार

बिहेपछि काजलले शेयर गरिन् इङ्गेजमेन्टका यस्ता तस्वीर



भारतीय कलाकार काजल अग्रवालले व्यवसायी गौतम किचुलुसँग बिहे गरिन् । उनको बिहेले बलिउडमा चर्चा कमाएको छ ।

यसैबीच काजलले गौतमसँगको इङ्गेजमेन्टका तस्वीरहरु शेयर गरेकी छिन् । कोरोना भाइरसका महामारीका कारण तस्वीरमा काजल र गौतमले मास्क लगाएका छन् । मास्क पनि पोशाक अनुसार सुहाउँदो गरी डिजाइन गरिएको छ ।

 

View this post on Instagram

 

💛

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

इङ्गेजमेन्टका तस्वीरमा काजलले पहेँलो साडी लगाएकी छिन् भने गौतमले क्रिम रंगको कुर्ता लगाएका छन् ।

काजलले इन्स्टाग्राम पोस्टमा डिजाइनर मनिष मल्होत्रालाई धन्यवाद व्यक्त गरेकी छिन् ।

काजलले शनिवार आफ्नो बिहेका तस्वीरहरु फ्यानहरुमाझ शेयर गरेकी थिइन् । साथै उनले सामाजिक सञ्जालबाटै आफूले बिहे गरेको पनि जानकारी दिएकी थिइन् ।

 

View this post on Instagram

 

Planning a wedding entails so many moving parts and added to that the pandemic definitely was a challenge. However we strictly followed covid protocols which meant we had to have a very small wedding, got all our guests tested and created a bubble for everyone who was a part of our celebration. We are very grateful for all our loved ones that were able to attend and those who joined virtually from afar were terribly missed and we hope to see you all soon. Outfit for KA: @anamikakhanna.in Outfit for GK : @anitadongre Jewellery : @sunita_shekhawat_jaipur Kaliras : @mrinalinichandra Stylist : @stylebyami style team: @tanyamehta27 Make up: @vishalcharanmakeuphair Hair : @divya.naik25 Photo: @storiesbyjosephradhik

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on


भर्खर

0