भारतीय गृहमन्त्री शाहलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

भारतीय गृहमन्त्री शाहलाई कोरोना संक्रमण


१८ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका संघीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण भएको छ ।

शाहले आइतबार ट्वीट गर्दै आफूलाई संक्रमण भएको जानकारी गराएका छन् ।

उनले केही दिनयता आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि गरीक्षण गराउन आग्रह गरेका छन् ।

मन्त्री शाहले कोरोनाका केही सुरुवाती लक्षण देखिएर परीक्षण गराउँदा पोजेटिभ रिपोट आएको जनाएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था ठिक रहे पनि डाक्टरहरूको सल्लाहमा अस्पताल भर्ना भएको पनि जानकारी गराएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ५ : ३९ बजे

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)सँग ग्रीन हाइड्रोजन उत्पादनका लागि

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी