सुनको मूल्य घट्यो | Khabarhub Khabarhub

सुनको मूल्य घट्यो


१८ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनको मूल्य घटेको छ ।

लगातार उचारचढाव आइरहेको सुनको मूल्य बिहीबार प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहिबार प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्य तोलाको ९० हजार ५६५ रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ९५० रुपैयाँमा आएको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रति तोला ९१ हजार ७ सय रुपैयाँ रहेको थियो भने  तेजावी सुन प्रतितोला ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १ : ०९ बजे

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर