सिंगापुरमा लकडाउन खुकुलो पारिँदै, आजबाट विद्यालय खुल्ने | Khabarhub Khabarhub

सिंगापुरमा लकडाउन खुकुलो पारिँदै, आजबाट विद्यालय खुल्ने


२० जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरले आजबाट लकडाउनमा छुट दिएको छ । आजबाट सिंगापुरमा विद्यार्थी विद्यालय जान सक्नेछन् ।

उत्पाद र निर्माण क्षेत्र पनि केही सर्तसहित खोल्न अनुमति दिइएको बीबीसीले जनाएको छ ।

कोरोना महामारीको शुरुआती दिनमा सिंगापुर कोरोना भाइरस रोकथामको लागि सफल मोडेल अपनाएको थियो । तर अप्रिलमा सिंगापुरमा कोरोनो संक्रमण फेरि फैलियो र सरकारले कडा कदम चाल्यो ।

दोस्रो चरणमा सिंगापुरमा आप्रवासी कामदारहरूमा कोरोना संक्रमण फैलियो । त्यसपछि पुनः सिंगापुरले लकडाउनमा छुट दिएको हो ।

सिंगापुरमा ३५ हजार २९२ जनामा कोरोना संक्रमण देखिसकेको छ । २४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २० जेठ २०७७, मंगलबार  ८ : २६ बजे

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५

कर्णालीमा चालु आवको हालसम्म २५ प्रतिशत मात्रै बजेट खर्च

काँक्रेविहार– प्रदेश संरचना बनेको सात वर्षमा कर्णाली प्रदेशमा पाँच वटा

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र