चीनसहित कोरोना प्रभावित पाँच मुलुकका नागरिकलाई 'अनअराइभल भिसा'मा रोक | Khabarhub Khabarhub

चीनसहित कोरोना प्रभावित पाँच मुलुकका नागरिकलाई ‘अनअराइभल भिसा’मा रोक


१९ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चीनसहित पाँच देशका नागरिकलाई एक महिनाका लागि अनअराइभल भिसामा रोक लगाएको छ ।

गृह मन्त्रालयले हङकङसहित चीन, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई  फागुन २४ देखि चैत १८ (मार्च ७ देखि मार्च ३१) सम्म अनअराइभल भिसामा रोक लगाएको हो ।

मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले अनअनराइभल भिसा नदिने निर्णय गरेको थियो । कोरानाभाइरसको असर विश्वव्यापी रुपमा देखिएकाले सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ४ : २४ बजे

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार