अक्षय कुमार र कियाराको ‘लक्ष्मी’ हलमा पनि रिलिज गरिने | Khabarhub Khabarhub

अक्षय कुमार र कियाराको ‘लक्ष्मी’ हलमा पनि रिलिज गरिने


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अक्षय कुमार र कियारा आडवाणी अभिनित फिल्म ‘लक्ष्मी’ सिनेमा हलमा पनि रिलिज गरिने भएको छ ।

शुरुमा यो फिल्मको नाम ‘लक्ष्मी बम’ राखिएको थियो । करणी सेनाको विरोधपछि फिल्मको नाम ‘लक्ष्मी’ मात्र राखिएको थियो ।

यो फिल्म डिज्ने हटस्टारमा ९ नोभेम्बरमा रिलिज हुँदैछ । बलिउड सितारा भएको यो फिल्म सीधै ओटीटीमा रिलिज गर्न लागिएको हो ।

यो फिल्म भारतका सिनेमा घरमा रिलिज नभए पनि विदेशका केही सिनेमा घरमा भने प्रदर्शन हुने जनाइएको छ ।

राघव लरेन्सद्वारा निर्देशित फिल्म ‘लक्ष्मी बम’ को ट्रेलर दर्शकले रुचाएका छन् । रिलिजअघि फिल्म चर्चामा छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  २ : ०० बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका