क्रिएशन र कोकाकोलाद्वारा सरसफाइकर्मीलाई राहत वितरण | Khabarhub Khabarhub

क्रिएशन र कोकाकोलाद्वारा सरसफाइकर्मीलाई राहत वितरण


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्रिएशन नेपालले द कोका-कोला फाउन्डेशनको सहयोगमा ‘सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट’ अन्तर्गत भक्तपुर, काठमाडौं र कीर्तिपुरका विभिन्न स्थानमा राहत वितरण गरेको छ ।

टोलीले भक्तपुर र काठमाडौंका करिब १६० जना सफाईकर्मीलाई रक्षात्मक जमसुट र खाध्यान्न सामग्रीका प्याकेजहरु वितरण गरेको हो।

भक्तपुरमा डोको रिलाइकलर्स र स्थानीय सरकारको साथै कर्नल शिव पौडेल, वीर दल गणपत्ति र भक्तपुर महानगर प्रहरी सर्कलका एसपी सविन प्रधानको उपस्थितिमा उक्त सामग्री वितरण गरिएको हो । त्यसैगरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई समेत सहयोग सामग्री हस्तान्तरण गरिएको छ ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट औपचारिक रुपमा जेठ २ गतेबाट सुरु गरिएको हो । यो परियोजना नेपालभरका ३२०० सफाईकर्मीहरुलाई लाभ पु¥याउने लक्ष्य राखिएको छ ।

 

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ९ : ०५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न