कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या १९८ पुग्यो | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या १९८ पुग्यो


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९८ पुगेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले एक विज्ञप्ति जारी गर्दै आजसम्म कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १९८ पुगेको जानकारी दिएको हो ।

कर्णाली प्रदेशमा आज मात्रै थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका ३२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ष्ठानमा गरिएको परीक्षणका ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु दैलेख, सल्यान, सुर्खेत र जुम्लाका रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित पुष्टि गरेर मन्त्रालयले जारी गरेको विज्ञप्ति हेर्नुहोस्

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  २ : ४६ बजे

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु

राष्ट्रिय महिला टिमका ६ क्रिकेटरले मलेसियामा सुपर कप खेल्ने

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका ६ क्रिकेटरले मलेसियाको सुपर

बाँकेमा दुई सय ६५ घरेलु उद्योग बन्द

राँझा– बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५