अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो « Khabarhub

अमेरिकामा रहेका नेपालीप्रति राष्ट्रपति भण्डारीको चासो


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकासंयुक्त राज्य अमेरिकामा कोभिड१९ को सङ्क्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्थाबारे राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन्।

राष्ट्रपति भण्डारीले टेलिफोन गरी अमेरिकामा रहेका नेपालीको अवस्थाबारे चासो व्यक्त गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ ।

कोभिड१९ को सङ्क्रमण अमेरिकामा द्रुतगतिमा फैलिरहेको धेरैको ज्यान समेत गएको अवस्थामा राष्ट्रपति भण्डारीले अमेरिकामा रहेका नेपाली समुदायको अवस्थाबारे जानकारी लिनुभएको राजदूत डा अर्जुनकुमार कार्कीले बताए

राजदूत कार्कीले अपिल जारी गर्दै राष्ट्रपति भण्डारीले टेलिफोन गरी चासो चिन्ता व्यक्त गरेको नेपाली समुदायलाई सचेत सुरक्षितभई बस्न आग्रह गरेको उल्लेख

राष्ट्रपति भण्डारीले मृतकका परिवारप्रति समवेदना तथा बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको अपिलमा जनाइएको अमेरिकामा झण्डै पाँच लाखको सङ्ख्यामा नेपाली रहेको बताइन्छ

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ४४ बजे

कतार फिफा विश्वकप आउन अब १०० दिन बाँकी

दोहा – कतारमा आयोजना हुन लागेको फिफा विश्वकप आउन अब

सुपरस्टारले खेल्ने धनाढ्य क्लबको आधा शताब्दी

काठमाडौँ : युरोपका धेरै खेलाडीको बढ्दो उमेर र क्लबले सम्झौता

सुदर्शनले ८ वर्षपछि फिल्ममा कमव्याक गर्दै

काठमाडौँ – अभिनेत्री रेखा थापाको फिल्म ‘हिम्मतवाली’बाट अभिनयमा डेब्यू गरेका

दाङमा डायलायसिस मेसिन आयो, जडान भएन

तुलसीपुर – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १८ डायलायसिस मेसिन दाङ

डर्टमुन्डको पुनरागमन जित

काठमाडौँ – बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगा फुटबलमा शुक्रबार राति फ्रेइवर्गमाथी