जुम्लामा संक्रमणको आशंकामा गरिएका ४ जनाको रिपोर्ट 'नेगेटिभ' | Khabarhub Khabarhub

जुम्लामा संक्रमणको आशंकामा गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ’


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्लाकोराना भाइसर संक्रमणको आशंकामा गरिएको चार जनाको  परीक्षण नतिजा नेगेटिभ आएको

जना बिरामीको नमुना परिक्षणका लागि संकलन गरिएकोस्वावनेगेटिभ देखिएकाे हो

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला कालिकोट बाट पठाएका ओटा कोरोना शंकास्पद बिरामीको रिपोर्ट कोरोना नेगेटिभ देखिएकाे हाे

चैत १७ गते परिक्षणका वटास्वाब जुम्लाबाट पठाईएकाे थियाे

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिन देखि आइसोलेसनमा भर्ना भएका दुइ जना तातोपानी गाउँपालिकाका लाम्रा कालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चारजनाकोस्वावनमुना परिक्षणका लागि पठाइएकोमा रिपाेट अनुसार काेराेना संक्रमण नभएकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ३२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०