काठमाडौं जिल्ला अदालतका नायव सुब्बा ५ लाख घुससहित पक्राउ | Khabarhub Khabarhub

काठमाडौं जिल्ला अदालतका नायव सुब्बा ५ लाख घुससहित पक्राउ


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं जिल्ला अदालतका नायव सुब्बा ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्दा सहज बनाइदिने भन्दै सेवाग्राहीसँग लिएको ५ लाख रुपैयाँ घुससहित नायव सुब्बा भोलानाथ चालिसे पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धानको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले नासु चालिसेलाई घुस लिइसकेको अवस्थामा पक्राउ परेको हो ।

चालिसेलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय रहेको बबरमहलस्थित वन परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  १ : ५७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०