निःशुल्क खकार जाँचमा नयाँ क्षयरोगी भेटिने क्रम बढ्याे | Khabarhub Khabarhub

निःशुल्क खकार जाँचमा नयाँ क्षयरोगी भेटिने क्रम बढ्याे


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नयाँ क्षयरोगी खोज्ने र उपचारमा ल्याउने अभियानमा नयाँ क्षयरोगी भेटिने क्रम बढेको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले सञ्चालन गरेको अभियानअन्तर्गत चाँगुनारायण नगरपालिका–४ खोरिया तामाङ बस्तीमा भएको निःशुल्क खकार शिविरमा नयाँ क्षयरोगी भेटिएको हाे ।

खकार परीक्षण शिविरमा ५६ जनाको ‘स्क्रीनिङ’ गरिएको हो । निःशुल्क खकार शिविरबाट तीनजना क्षयरोगी बिरामी पत्ता लगाइसकेको संस्थाले जनाएकाे छ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ३५ बजे

बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई गर्‍यो देश निकाला

अफ्रिका– बुर्किनी फासोले तीन फ्रान्सेली कूटनीतिज्ञलाई देशबाट बाहिर जान आदेश

पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध

फुङ्लिङ– ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा

सुर्खेतमा ‘एन्फा महिला लिग’ आजदेखि

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि ‘एन्फा महिला लिग-२०२४ छनोट

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ