७७ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) « Khabarhub
Logo
१७ मंसिर २०७७, बुधबार

७७ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं- प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

कार्यालयले मंगलबार पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

 


भर्खर

0