अंग्रेजी नयाँ वर्षमा सानिमा बैंकको 'डबल सौगात' | Khabarhub Khabarhub

अंग्रेजी नयाँ वर्षमा सानिमा बैंकको ‘डबल सौगात’


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा बैंक लिमिटेडले नयाँ वर्ष २०२०को अवसरमा विशेष योजनास्वरुप आफ्ना सेवाहरुमा विभिन्न छुट प्रदान गर्ने भएको छ ।

बैंकले ग्राहकलाई लक्षित गर्दै तीन दिनको लागि आफ्नो डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शूल्क नलाग्ने व्यवस्था गरेको छ ।

साथै, ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा सय रुपैयाँ बराबर नेपाल टेलिकम वा एनसेलको टपअप पाउने भएका छन् ।

यस योजना ३१ डिसेम्बर २०१९ देखि २ जनवरी २०२० (पौष १५ देखि १७ गते) सम्मका लागि लागू गरिएको बैंकले बताएको छ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ११ : ५४ बजे

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो