काश्मीरमा पाँच मजदूरको गोली हानी हत्या | Khabarhub Khabarhub

काश्मीरमा पाँच मजदूरको गोली हानी हत्या


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित काश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा मंगलबार चरमपन्थीले पाँच नागरिकको गोली हानी हत्या गरेका छन् ।

यसको जानकारी जम्मू–काश्मीर क्षेत्रको प्रहरीको आधिकारीक ट्वीटरबाट गराइएको छ ।

मंगलबार राति करीब ९ बजे पाँच मजदूरुको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ ।

यो हमला त्यस समयमा भएको हो जतिबेला यूरोपेली संसदको एक प्रतिनिधिमण्डल जम्मू काश्मीरको अवस्था बुझ्न त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ५३ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न