१ सय २२ दिनपछि रिहा भए विप्लव नेकपाका एक नेता | Khabarhub Khabarhub

१ सय २२ दिनपछि रिहा भए विप्लव नेकपाका एक नेता


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का १ सय २२ दिन पछि रिहा भएका छन् ।

४ महिनाअघि गुल्मी सदरमुकामबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै आइतबार सर्वोच्च अदालतले तत्काल थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

गत फागुन १९ गते सदरमुकाम तम्घासबाट जिल्ला प्रहरी कार्यालय गुल्मीले समाजमा शान्ति सुरक्षामा खलल पु¥याएको
आरोपमा खड्कालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १० : २८ बजे

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक