ललितपुरका सांसद सिलवालको धान रोपाइँ भाइरल | Khabarhub Khabarhub

ललितपुरका सांसद सिलवालको धान रोपाइँ भाइरल


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार असार–१५ । मुलुकभर धान दिवस मनाइयो । धान दिवसका अवसरमा मन्त्री, नेता, मेयर, उपमेयरदेखि कलाकारहरुले गरेको रोपाइँले चर्चा पायो ।

त्योभन्दा अझ बढी चर्चा ललितपुरका सांसद नवराज सिलवालको धान रोपाइँले पायो । उनको धान रोपाइँको मोह पनि गज्जबको देखियो । हातमा पञ्जा, खुट्टामा टलक्क टल्किने लेदरको जुत्ता लगाएर धान रोप्न सरिक भए । अझ उनले हातमा धानको बिउँ समेत लिएर खेतमा रोप्दै गरेका भेटिए ।

उनको यही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  तस्वीरलाई लिएर विभिन्न क्रिया प्रतिक्रिया आइरहेका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ९ : १९ बजे

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको