ट्रम्पले किमलाई दिए अमेरिका भ्रमणको निम्तो | Khabarhub Khabarhub

ट्रम्पले किमलाई दिए अमेरिका भ्रमणको निम्तो


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिओल– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

दुई कोरियालाई छुट्याउने असैन्यकृत क्षेत्र डीएमजीमा दुई नेताबीच भएको वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले सर्वोच्च नेता किमलाई अमेरिका भ्रमणको निम्तो दिएका हुन् ।

यद्यपि भ्रमणको समय भने स्पष्ट भइसकेको छैन ।

दुई नेताबीच डीएमजीमा एक्लाएक्लै ५० मिनेट कुराकानी भएको थियो । कुराकानीका क्रममा द्विपक्षीय सम्बन्धलाई कायम राख्ने सहमति बनेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ३४ बजे

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा