छोरीको घरमा बस्दै आएकी ६० वर्षीया बृद्धाको हत्या | Khabarhub Khabarhub

छोरीको घरमा बस्दै आएकी ६० वर्षीया बृद्धाको हत्या


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका–७ विद्युत तालिम केन्द्र नजिक छोरीको घरमा बस्दै आएकी एक बृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

सिन्धुपाल्चोकको बाँडेगाउँ घर भएकी ६० वर्षीया साबित्री भट्टराईको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

हत्यामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । महानगरीय प्रहरी परिसर भक्तपुरले हत्यामा संलग्नको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : ४३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०