बेल्जियममा बोल्ड बनेकी गरिमा पन्त (फोटो फिचर) | Khabarhub Khabarhub

बेल्जियममा बोल्ड बनेकी गरिमा पन्त (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्ण धारावासीको उपन्यास ‘झोला’मा आधारित रहेर निर्माण गरिएको चलचित्रमा अभिनय गरेर एकाएक चर्चामा आएकी अभिनेत्री हुन्– गरिमा पन्त ।

उनी हाल बेल्जियममा छिन् । कुनै समय सोझी नायिकाको छवी बनाएकी गरिमाको त्यो छवि अब देखिँदैन । विवाहपश्चात उनीमा यो परिवर्तन देखा परेको हो । उनी विवाहपछि निकै बोल्ड हुँदै गएकी छिन् । छोटा–छोटा कपडा लगाएर घुमफिर गरेका तस्वीरहरु सार्वजनिक गर्दै आएकी छिन् ।

बेल्जियममा रहेका नेपाली व्यवसायी हरि थपलियासँग विवाह गरेपश्चात उनी बेल्जियम मै व्यस्त छिन् । त्यसयता उनी नेपाली चलचित्रमा समेत देखा परेकी छैनन् । चलचित्रमा देखा नपरे पनि सामाजिक सञ्जालमा भने सक्रिय रहँदै आएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका केही नयाँ र केही पुराना तस्वीरहरु यस्ता छन्–

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ११ : ५२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन