एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोट : नेपालको अन्तिम खेल म्यानमारसँग | Khabarhub Khabarhub

एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोट : नेपालको अन्तिम खेल म्यानमारसँग


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी यू–१९ महिला फुटबल च्याम्पियनसिप छनोट अन्तगत दोस्रो चरणमा समूह चरणको अन्तिम खेलमा नेपालले आज (मंगलबार) आयोजक टोली म्यानमारसँग खेल्दैछ । छनोट प्रतियोगिताको शुरुवाती २ खेलमा लगातार हार व्यहोरेको नेपाली टोली सान्त्वना जीतको खोजिमा छ ।

मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार अपराह्न ६ बजेर १५ मिनेटमा शुरु हुनेछ ।

दुई खेल गुमाएको नेपालले अर्को चरण पुग्ने सम्भावना भने गुमाइसकेको छ । म्यानमार पनि नेपाललाई पराजित गर्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ । अष्ट्रेलिया ६ अंक जोडेर शीर्ष स्थान हुँदा म्यानमार ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ११ : ३३ बजे

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको