आइपीएलमा सन्दीपको धमाकेदार खेल, लिए पहिलो विकेट | Khabarhub Khabarhub

आइपीएलमा सन्दीपको धमाकेदार खेल, लिए पहिलो विकेट


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सबाट खेलिरहेका सन्दीप लामिछानेले कलकत्ता नाइट राइडर्सविरुद्ध एक विकेट लिएका छन् ।

उनले निखिल नाइकलाई आउट पारेका हुन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापीटल्सबाट मैदान उत्रिएका हुन् ।

दिल्लीको घरेलु मैदानमा भएको कलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । यसअघिका दुई खेल लगातार मैदानबाहिर रहेका सन्दीप आईपीएल को यो सिजनको पहिलो खेल कलकत्ताविरुद्ध मैदानमा उत्रिएका हुन् ।  दिल्लीले टस जितेर कलकत्ताविरुद्ध फिल्डिङ रोजेको छ ।

दिल्लीको टीमकप्तान : श्रयस अयर, पृथ्वी श्वा, शिखर धवन, कोलिन इग्राम, हुनुमा विहारी, क्रिस मोरीस, अमित मिश्रा, सन्दीप लामिछाने, कागिसो रवडा, हर्षल पटेल, रिसभ पन्त

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : ३५ बजे

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न