सिराहामा प्रहरी हिरासतबाट भागे ८ जना थुनुवा | Khabarhub Khabarhub
Logo
२० मंसिर २०७६, शुक्रबार

सिराहामा प्रहरी हिरासतबाट भागे ८ जना थुनुवा



सांकेतिक तस्वीर

सिराहा–ईलाका प्रहरी कार्यालय महेसपुर पतारको हिरासत कक्षबाट ८ जना थुनुवा भागेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहा मातहत रहने सो ईलाका प्रहरी कार्यालयमा प्रहरी निरिक्षकले कमाण्ड गर्दै आएका छन् ।

फरार भएका अभियुक्तहरुलाई विभिन्न एरियामा चेकपोइन्ट राखेर खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।


भर्खर