२ वर्षको कैद सजाय सुनाइएका अभियुक्त ४ वर्षपछि पक्राउ | Khabarhub Khabarhub

२ वर्षको कैद सजाय सुनाइएका अभियुक्त ४ वर्षपछि पक्राउ


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– चरेश तस्करीको मुद्दामा २ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएका अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

पर्सा जिल्ला अदालतले २५ असार २०७२ मा २ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाइएका जवाहिर मियालाई सोमबार पर्साको कालिकामाईबाट पक्राउ गरेको हो ।

४ वर्षदेखि फरार रहेका मिया आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : २५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०