कतारका अमिरले चीनको भ्रमण गर्ने « Khabarhub

कतारका अमिरले चीनको भ्रमण गर्ने


१५ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ-  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आउँदो बुधबार चीनको दुई दिवसीय औपचारिक भ्रमणमा आउनुहुने भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणमा यो भ्रमण हुन लागेको चिनीया विदेश मन्त्रालयले जनाएको छ ।

छिमेकी देशहरुको नाकाबन्दी भोग्दै आएको अरबी मुलुक कतारका अमिरको शक्तिशाली राष्ट्र चीनको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

सन् १९८० को जुन ३ मा कतारको राजधानी दोहामा जन्मनुभएका तमिम सन् २०१३ मा अमिर बन्नु भएको थियो । उहाँले १९९८ मा बेलायतको शाही सैन्य प्रतिष्ठानबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ ।

प्रकाशित मिति : १५ माघ २०७५, मंगलबार  ४ : २९ बजे

महिला साफ च्याम्पियनसिप नेपालमा हुने

काठमाडौँ– बंगलादेशको ढाकामा सम्पन्न साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा

‘यो प्रोपर सिक्वेल हो’ 

काठमाडौँ- दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ को सिक्वेललाई सुदर्शन थापाले

वामदेव गौतम आफैले घोषणा गरेको पार्टीबाट निष्कासित

काठमाडौँ– नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम आफैले घोषणा गरेको नेकपा

हुम्लाका सरकारी कार्यालयका अधिकारीलाई अनुगमनको चटारो

हुम्ला– चालु आर्थिक वर्ष २०७८/७९ को मसान्त सकिन दुई साता

सरोज, सुधिर, विना र श्रद्धाको ‘ ए माया’ (भिडियो)

काठमाडौँ-  सेभेन ११ म्युजिक फ्याक्ट्रीको निर्माणमा तयार भएको ‘ ए