अघोरी बाबाभन्दा कडा रुपमा प्रस्तुत भए अर्का जंगी बाबा | Khabarhub Khabarhub

अघोरी बाबाभन्दा कडा रुपमा प्रस्तुत भए अर्का जंगी बाबा


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मृतुन्जय अघोरी बाबा केहीदिन यता सामाजिक सञ्जालमा भाइरल भइरहेको बेला अर्का जंगीबाबा उनलाई माथ खुवाउने गरी प्रस्तुत भएका छन् ।

मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका हुन् । आफ्नो नाम जंगी बाबा बताउने उनी २५ बर्षको उमेर बाट घर छोडेको बताउँछन् । अघोरी बाबाको जस्तै उनी पनि बोल्नमा धेरै खुल्छन् । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा समेत बिचार राखेपछि उनी पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

आफू यसरी बाबा बनेर हिडेको १६ बर्ष भएको उनले बताएका छन् । मोरंगको उर्लाबारीमा बस्दै आएका उनी अघोरी बाबाको बारेमा र बम्जनको बारेमा खुलेर आफ्नो विचार प्रस्तुत गर्छन् । बाबा धेरै प्रकारका भए पनि बाबाको कर्म गर्ने कम छन् भन्दै उनले आफू योग सम्बन्धी राम्रो बाबा भएको दाबी गर्छन् ।

अन्य बाबाहरु भन्दा आफूलाई पृथक बताउने उनी यौ,नको बारेमा खुलेर आफ्नो विचार राख्छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  १० : ३८ बजे

बँदेलको टोक\ सातजना घाइते

दैलेख– रातको समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्‍याउँदै आएको

‘कर्णालीमा नेपाली भाषा र साहित्यको पृष्ठभूमि र इतिहास छ’

सुर्खेत – लामो समयदेखि भाषा र साहित्यको अध्ययन गरेका विद्वानहरूले

‘बोक्सीको घर’ : हतारै हतारमा बनेको गीत ‘बुझिनँ मैले’

काठमाडौंं – केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ वैशाख १४ बाट

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर