काठमाडौं-निजगढ द्रुतमार्गका लागि १५ अर्ब १ करोड | Khabarhub Khabarhub

काठमाडौं-निजगढ द्रुतमार्गका लागि १५ अर्ब १ करोड


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले राष्ट्रिय गौरवको आयोजना काठमाडौं-निजगढ द्रुतमार्ग निर्माणका लागि १५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै पूर्वपश्चिम राजमार्गमा सबै प्रदेशको राजधानीलाई जोड्न चार लेनको सडक निर्माणलाई अगाडि बढाउने बताए ।

प्रत्येक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुर्‍याइने उल्लेख गर्दै मदनभण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड छुट्याइएको बताए । यस्तै, पूर्वपश्चिम राजमार्ग स्तरोन्नतीका लागि सरकारले १९ अर्ब १८ करोड विनियोजन गरेको छ । सरकारले निर्माण गर्ने सबै सडक कम्तिमा दुई लेनको हुने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : ४९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन