सिंचाई क्षेत्रमा कति बजेट ? | Khabarhub Khabarhub

सिंचाई क्षेत्रमा कति बजेट ?


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

आज संसद्‌मा बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले सिंचाई क्षेत्रमा २३ अर्ब ६३ करोड विनियोजन जानकारी गराएका हुन् । यस्तै तराईंमा सिंचाई कार्यत्रमको सञ्चालनका लागि ९६ करोड विनियोजन गरेको छ ।

जारी बजेटमा सरकारले सुनकोशी मरिनलाई राष्ट्रिय गौरवको रुपमा विकास गर्न २ अर्ब ५ करोड विनियोजन गरेको छ भने तटबन्धन कामको लागि ५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  ५ : २० बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका