ग्राहकले भाँडा धुने अप्सन खोजेपछि वेटर ट्वाँ | Khabarhub Khabarhub

ग्राहकले भाँडा धुने अप्सन खोजेपछि वेटर ट्वाँ


१५ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना ग्राहक रेष्टुरेण्टमा गएर केही मगाएर थपि थपि मजासँग खान्छ । केही समय पछि उसले वेटरसँग विल माग्यो । वेटरले पनि विल ल्याएर दिन्छ ।

वेटर : विल लिनुस् हजुर, डिस्काउन्ट गरेर ल्याएको छु

ग्राहक : ल ठिक छ, विलिङ अप्सन के के छ ?

वेटर : क्याँस, क्रेडिट कार्ड, चेक मार्फत तिर्न सकिन्छ हजुर

ग्राहक : जम्मा त्यति हो ? भाँडा धुनेवाला अप्सन छैन

वेटर : ट्वाँ

प्रकाशित मिति : १५ जेठ २०७६, बुधबार  १० : ४३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको