‘कप्स’को ट्रेलरमा अनुपविक्रम शाही हाबी | Khabarhub Khabarhub

‘कप्स’को ट्रेलरमा अनुपविक्रम शाही हाबी


१६ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘कप्स’ को ट्रेलर सार्वजनिक गरिएको छ । अनुपविक्रम शाही र सन्दिपा लिम्बु स्टारर यो फिल्मको ट्रेलरलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अनुपविक्रम शाहीलाई प्रहरीको भूमिकामा देखाइएको छ भने चलचित्रले एक सच्चा इमान्दार प्रहरीको कथालाई उठाएको छ ।

सम्राट सापकोटाको लेखन, निर्देशन तथा स्किृप्ट रहेको यो फिल्ममा अनुप र सन्दिपाका अलावा रामराज क्षेत्री, अमीत गिरी, निरुता स्याङताङ, सुन्दर श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन, राम शाक्यको निर्माण र सुसान प्रजापतिको छायांकन देख्न सकिन्छ ।

चलचित्र जेठ १७ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  १ : १५ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको