रुप फेर्दै गुराँसको राजधानी | Khabarhub Khabarhub

रुप फेर्दै गुराँसको राजधानी


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गुराँसको राजधानी मानिने ताप्लेजुङको तिनजुरे–मिल्के–जलजलेस्थित गुराँसको वन अहिले निकै नै रमणीय बन्न थालेको छ ।

बसन्त ऋतुको आगमनसँगै मुस्कुराउने गुराँसका कोपिलाहरुले अहिले रंगीचंगी देखिन थालेका छन् ।

त्यसो त चैत मध्यदेखि नै यस क्षेत्रमा गुराँस फुल्न शुरु हुन्छ । यो क्षेत्र तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगम स्थल पनि हो । गुराँस फुल्न थालेपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको पहलपहल पनि बढ्ने गर्छ ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १० : ३० बजे

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा

यस्तो छ १६ औँ योजनाको मस्यौदा

सरकारले १६ औँ योजनाको मस्यौदा ल्याएको छ । उक्त योजनाको

राष्ट्रिय चलचित्र पुरस्कारका लागि बोर्डले माग्यो आवेदन

काठमाडौं– चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र