कपिलवस्तुबाट विप्लव नेकपा निकट शिक्षक संगठनका नेता पक्राउ | Khabarhub Khabarhub

कपिलवस्तुबाट विप्लव नेकपा निकट शिक्षक संगठनका नेता पक्राउ


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुबाट विप्लव नेतृत्वको नेकपाका १ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिक्षक संगठन विप्लव समुहका केन्द्रीय सदस्य राम निवास चौहानलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार विहान ६ बजे घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी उपरिक्षक अच्युतम प्रसाद पुडासैनीले जानकारी दिए । पक्राउ परेका चौहान मायादेवी गाँउपालिका ५ स्थित जनता माध्यमिक विद्यालय बलुहवाका प्रधानाध्यापक हुन ।
सरकारले विप्लव पार्टी माथि प्रतिवन्ध लगाए यता कपिलवस्ुतबाट ६ जना पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय तौलिहवा राखेर अनुसन्धान शुरु गरिएको उपरिक्षक पुडासैनीले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ४ : १४ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को