पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धकका लागि दरखास्त आह्वान | Khabarhub Khabarhub

पारवाहन तथा गोदाम व्यवस्थापन कम्पनीको महाप्रबन्धकका लागि दरखास्त आह्वान


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत रहेको नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरिएको छ ।

कम्पनीको महाप्रबन्धक नियुक्तका लागि गठित छनोट तथा सिफारिस मितिले एक सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा महाप्रबन्धक पदपूर्ति गर्ने गरी समितिले दरखास्त आह्वन गरेको छ ।

विस्तृत विवरणका लागि समितिले प्रकाशन गरेको सूचना हेर्नुहोस्,

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  १२ : ३४ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा