गोकर्ण फरेष्ट रिसोर्ट अगाडि तरुण दलको प्रदर्शन | Khabarhub Khabarhub

गोकर्ण फरेष्ट रिसोर्ट अगाडि तरुण दलको प्रदर्शन


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रष्टको जग्गा यति होल्डिङलाई सस्तोमा लिजमा दिएको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले विरोध गरेको छ ।

तरुण दलले आइतवार गोकर्ण फरेष्ट रिसोर्ट गेट नजिकै सडकमा टायर बालेर प्रदर्शन गरेको हो ।

लिजको समय ६ वर्ष बाँकी रहँदै सस्तोमा यतीलाई जग्गा लिजमा दिएको र यसमा कमिसनको खेल रहेको भन्दै बिरोध गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  २ : २९ बजे

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईविरुद्ध भिड्दै नेपाल

काठमाडौं – एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल आज यूएईसँग भिड्दैछ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्