दिशा पटानीको बिकिनी फोटोले मच्चायो धमाका, फ्यानले लेखे – दिदी परीक्षा चलिरहेको छ | Khabarhub Khabarhub

दिशा पटानीको बिकिनी फोटोले मच्चायो धमाका, फ्यानले लेखे – दिदी परीक्षा चलिरहेको छ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई – हट गर्ल दिशा पटानी जब बलिउडमा आइन्, तब उनी आफ्नो फिल्मका कारणभन्दा बढी आफ्नो हट अवतारका कारण चर्चामा छिन् ।

आजभोलि उनका कुनै न कुनै तस्वीर भाइरल हुने गर्छन् । प्राय दिशाले बिकिनी अवतार शेयर गर्ने गर्छिन् ।

दिशाले हालै इन्स्टाग्राममा एक तस्वीर शेयर गरिन्, उक्त तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

दिशाले पुलको किनारमा खिचाएको एक तस्वीर सार्वजनिक गरेकी छिन् । यो तस्वीरमा फ्यानले अनेक प्रकारका कमेन्ट गरेका छन् । एक फ्यानले लेखेका छन्, ‘ड्याम ।’

एक प्रयोगकर्ताले आफ्नो दिल जितेको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताले त झन् अचम्मको कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘दिदी परीक्षा चलिरहेको, पढ्न देऊ प्लिज ।’

‘के गरुँ, तपाईं मेरी क्रस हो, अनफलो पनि गर्न सक्दिन,’ एक प्रयोगकर्ताको कमेन्ट छ ।

पछिल्लो समय दिशा फिल्म ‘मंगल’ को तयारीमा व्यस्त छिन् । योसँगै उनी एकता कपूरको एक फिल्ममा पनि देखिनेछिन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : २१ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०