रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुँदै | Khabarhub Khabarhub

रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुँदै


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा लोकप्रिय रियालिटी शो ‘कौन बनेगा करोडपति’ बन्द हुने भएको छ । शोको एघारौँ सिजन यही शुक्रवारदेखि बन्द हुँदैछ ।

यो शो १३ सातासम्म चलेको थियो । शोका होस्ट अमिताभ बच्चनले पहिले नै यो शो ६५ भाग र १३ साता चल्ने जनाएका थिए ।

रियालिटी शो ‘कौन बनेगा करोडपति’ मा भारतका चर्चित अनुहारलाई समावेश गराइएको थियो । यो शोमा बलिउड सेलिब्रेटीहरु पनि उपस्थित थिए ।

अमिताभ बच्चनले होस्ट गर्ने कारणले गर्दा पनि यो शो थप लोकप्रिय थियो । रियालिटी शोको यो सिजनमा सर्वाधिक पुरस्कार राशि ७ करोड भारु राखिए पनि कसैले १६ वटा प्रश्नको सही उत्तर दिन सकेनन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : १८ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय