ऊर्जामन्त्री पुन नर्भिक अस्पताल भर्ना « Khabarhub

ऊर्जामन्त्री पुन नर्भिक अस्पताल भर्ना


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि  ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन विहीबार साँझ अस्पताल भर्ना भएका छन् । मन्त्री पुनलाई साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

नर्भिकमा अहिले मन्त्री पुनको स्वास्थ्य जाँच र उपचार भइरहेको नर्भिक अस्पतालका प्रेस संयोजक आरपी मैनालीले बताए । उनले खबरहबसँग कुरा गर्दै भने–‘मन्त्रीज्यूको स्थास्थ्य  परीक्षणको रिपोर्ट आउँन बाँकी छ, रिपोर्ट भोलि मात्र आउँछ । स्वास्थ्य अवस्था सामान्य छ ।’

उनको उपचारमा डा. यादव भट्टसहितको चिकित्सक टोली जुटेको उनले जानकारी दिए । मन्त्री पुनको स्वस्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली,  सभामुख कृष्णबहादुर महरा, वनमन्त्री शक्ति बस्नेत, कानूनीमन्त्री भानुभक्त ढकाल, पूर्वगृहमन्त्री जनार्दन शर्मालगायत नेताहरू अस्पताल पुगका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : ५६ बजे

मनसुनजन्य विपद्को जोखिममा सुर्खेत उपत्यका

कर्णाली– सुर्खेत उपत्यका मनसुनजन्य विपद्को उच्च जोखिम रहेको पाइएको छ

नेपालको राष्ट्रिय सुरक्षामा बाह्य हस्तक्षेप बढेको छ : भीम रावल

काठमाडौँ- नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले नेपालको राष्ट्रिय सुरक्षामा

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

गोदावरी- सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।

विद्युतीय मतदानयन्त्रको प्रवन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि 

बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित

मकवानपुर- बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत