चितवनको ग्लोबल आइएमई बैंकमा आगलागी « Khabarhub

चितवनको ग्लोबल आइएमई बैंकमा आगलागी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आगलागी भएको छ ।

विहीवार(आज) अपराह्न ३ बजे बैंकमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।

स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : ०९ बजे

२७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौँ– असार १५ गते हरेक वर्ष आउँछ र जान्छ ।

चट्याङ लागेर छुट्टाछुट्टै स्थानमा छ जनाको मृत्यु

काठमाडौं– कैलाली, कञ्चनपुर, रूपन्देही र नवलपरासी (पश्चिम) मा चट्याङ लागेर

चितवनमा ३० प्रतिशत रोपाइँ सकियो

चितवन- चितवनमा वर्षे र चैते धान गरी बर्सेनि ३० हजार

शेयर बजारमा मंगलबार पनि दोहोरो अंकको गिरावट

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि

 थप ४४ जनामा कोरोना संक्रमण 

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ४४ जनामा कोरोना संक्रमण