सातै जनाको शव टिचिङ अस्पताल पुर्‍याइयो | Khabarhub Khabarhub

सातै जनाको शव टिचिङ अस्पताल पुर्‍याइयो


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज पुर्याइएको छ ।

तोप्लेजुङ भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री अधिकारीसहित ७ जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको हो ।

परीक्षण पछि मन्त्री अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका टुँडिखेलमा राखिने छ । अन्य ६ जनाको शव भने सम्बन्धित परिवारलाई बुझाइने जनाइएको छ ।

मन्त्री अधिकारीको शुक्रवार पोखरामा अन्त्येष्टि गरिने जनाइएको छ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १ : ५७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन