विकास र सामाजिक कार्यमा युवाको सहभागिता आवश्यक : श्रम मन्त्री विष्ट

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले विकास र सामाजिक कार्यमा सरकारले युवालाई सहभागि गराउनुपर्ने बताएका छन् । नेपाल युवा संस्था सञ्जाल(आयोन)को चौथो राष्ट्र सामाजिक व्यापार चुनौती भेलालाई सम्बोधन गदै मन्त्री विष्ट विकासमा युवा सहभागि भयो भने अर्थतन्त्रमा ठुलो टेवा पुग्ने बताएका छन् । ‘कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवा जमतको … Continue reading विकास र सामाजिक कार्यमा युवाको सहभागिता आवश्यक : श्रम मन्त्री विष्ट

0