जागरण अभियान अनुगमनमा प्रजातान्त्रिक कानून व्यवसायीलाई खटाउने कांग्रेसको निर्णय | Khabarhub Khabarhub

जागरण अभियान अनुगमनमा प्रजातान्त्रिक कानून व्यवसायीलाई खटाउने कांग्रेसको निर्णय


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले वैशाख २५ गतेदेखि शुरु हुने जागरण अभियानमा पार्टीका नेता तथा कार्यकर्ताले पार्टीको हीतविपरतको काम गरे नगरेको अनुगमन गर्न कानून व्यवसायीलाई खटाउने निर्णय गरेको छ ।

आइतबार बसेको अनुशासन समितिको बैठकले २५ गतेदेखि शुरु हुने कांग्रेसको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई मर्यादित बनाउन भन्दै अनुगमनको जिम्मा प्रजातान्त्रिक कानून व्यवसायीलाई दिने निर्णय गरेको हो ।

अभियानका क्रममा कुनै नेता तथा कार्यकर्ताले पार्टी हित विपरित काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन ७७ वटै जिल्लामा संघलाई स्थलगत अनुगमन तथा निरीक्षण गरिदिन अनुरोधसमेत गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ४ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०