इन्स्टाग्राममा सञ्जोगसँग खुलेकी वर्षा (तस्वीरहरु) « Khabarhub

इन्स्टाग्राममा सञ्जोगसँग खुलेकी वर्षा (तस्वीरहरु)


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा राउत अभिनित फिल्म ‘जात्रै जात्रा’ हेर्न अझै केही समय कुर्नुपर्ने भएको छ  दर्शकले । वर्षाले आफ्नो ७ वर्ष लामो प्रेमसम्बन्धलाई भ्यालेनटाइन डेको अवसर पारेर यसै वर्ष बिहेमा बदलिन् । बिहेपछि पनि उनको व्यस्तता उत्तिकै बढेको छ ।

उनै व्यस्त वर्षा सामाजिक सञ्जालमा भने निकै खुलेकी हुन्छिन् । तस्वीरहरु सामाजिक सञ्जालमा अपलोड गरिरहेकी हुन्छिन् । मिडियासँग कुराकानी गरिरहेकी हुन्छिन् ।

अभिनेता सञ्जोग कोइरालासँग बिहे गरेपछि उनले पछिल्लो समय सञ्जोगसँगका तस्वीरहरु पनि निरन्तर अपलोड गरिरहेकी छिन् । त्यसो त सञ्जोगसँगको प्रेमका बारेमा उनी पहिले पनि खुलेर बोल्ने गर्थिन् । वर्षाले इन्स्टाग्राममा सञ्जोगसँग राखेका केही तस्वीरलाई हामीले यहाँ राखेका छौँ:

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ३ : ४९ बजे

राष्ट्रपतिद्वारा गुणस्तरीय शिक्षामा जोड

गण्डकी- राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छिन् ।

१८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैन : ओली

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले युवाले हतार गर्दैमा १८ वर्षमा

साँझ ५ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम

राप्रपाद्वारा किसानका समस्या समाधानका लागि कृषिमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौँ- महँगी, भ्रष्टाचार नियन्त्रणसहितका २२ बुँदे माग राखेर आन्दोलनमा उत्रिएको

महिला आन्दोलनका नाममा विकृतितर्फ जान हुँदैन : ओली

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले महिला आन्दोलनका नाममा विकृतितर्फ जान