प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा रद्ध | Khabarhub Khabarhub

प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा रद्ध


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा अन्तर्गत प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द भएको छ । सामाजिक सञ्जालबाट बुधबार राति प्रश्नपत्र सार्वजनिक भएपछि आज (बिहीबार)का लागि तय भएको परीक्षा रद्ध भएको हो ।

बुधबार राति भाइबर, इमो, ह्वाट्एपलगायतका माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्ध गरिएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

रद्ध भएको परीक्षा चैत २२ गते सञ्चालन गरिनेछ । प्रश्नपत्र बाहिरिएपछि बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले परीक्षा रद्ध गर्दै चैत २२ गते पुनः परीक्षा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  २ : ०४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६