अब्राहम लिंकनका यी १० भनाइ जसले सफल हुन सहयोग गर्छ | Khabarhub Khabarhub

अब्राहम लिंकनका यी १० भनाइ जसले सफल हुन सहयोग गर्छ


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अब्राहम लिंकनको जीवन सबैका लागि उपयोगी सावित भएको छ। उनले सफलता प्राप्त गर्न खेलेको भूमिका र गरेका संर्घष सबैका लागि प्रेरक छन् । उनले जीवनलाई सहज बनाउने केही कुरा भनेका छन् । जसले हामीलाई पनि सफल हुन सहयोग गर्छ ।

१. तपाईंले मलाई कुनै एउटा रुख ढाल्नको ६ घण्टा समय दिनुभयो भने म पहिलो चार घण्टाको समय बन्चरो उदाउनको लागि खर्च गर्नेछु ।

२. म जहिले पनि मेरी आमाका प्राथनाहरू सम्झन्छु जसले मलाई म बन्नमा सँधै सहयोग गरिरहन्छ ।

३. मेरो चिन्ता भनेको तपाईं असफल भएको प्रति कदापी होइन, असफलताका बाबजुद तपाईंले नदिएको निरन्तरता प्रति मात्र हो ।

४. तपाईंको घर आफैंमा विभाजित छ भने त्यो घर कहिल्यै पनि माथी उठ्न सक्दैन ।

५. अन्त्यमा यो गनिदैन कि तपाईंको जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।ु

३. मित्र त्यो हो जसको तपाईंको जस्तै समान शुरू हुन्छ ।

४. भविष्य बारेको एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउँनेछ ।

८. तपाईंले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्नुहुन्छ तर सबैलाई सधै मूर्ख बनाउन सक्नुहुन्न ।

९. म अहिले जँहा छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।

१०. लगातारको मेहनतले अवश्य सफलता मिल्छ। आत्मविश्वासका साथ मेहनत गर्न छोड्नु हुँदैन।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १० : ३७ बजे

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस