साग खेलकुद ट्रायथोलनको लागि फेवातालमा प्यान्थन तयार | Khabarhub Khabarhub

साग खेलकुद ट्रायथोलनको लागि फेवातालमा प्यान्थन तयार


१२ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– १३औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ट्रायथोलनको लागि फेवातालमा प्यान्थन तयार गरिएको छ ।

उक्त प्यान्थनमा ट्रायथोलन खेलिने गरिन्छ । प्यान्थन प्लास्टिकको ब्लकले तयार गरिएको हुन्छ ।

ट्रायथोलनको आयोजनाअघि नै फेवातालको पानीको प्रदूषण मात्रा परीक्षण गरिएको थियो । ट्रायथोलनमा विशेष गरी साइक्लिङ, रनिङ र स्विमिङ गर्नुपर्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहीबार  ४ : ०७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्